कात्तिक

ना. [सं. कार्तिक]

  1. वर्षको सातौँ महिना; असोज र मङसिरका बिचको महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)