कात्नु

स. क्रि.

  1. धागो बनाउनु; सुत निकाल्नु; धागो निकाल्नु; बत्ती पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)