कादम्बरी
[सं.]
- कदम्बका फूलबाट बनाइएको रक्सी; उखुको मदिरा।
- हात्तीको गण्डस्थलबाट बहने मद।
- सरस्वतीको एक उपाधि।
- पोथी कोइली।
- बाणभट्टरचित एक गद्यकाव्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)