कादम्बिनी

ना. [सं.]

  1. बादलको लामो पङ्क्ति वा तह; मेघमाला।
  2. मेघरागको एक रागिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)