कानीन

ना. [सं.]

  1. अविवाहित वा कुमारी स्त्रीबाट जन्मिएको छोरो; कन्यापुत्र।
  2. व्यास।
  3. कर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)