कानु

वि. [√ कानो]

  1. एउटा आँखाले मात्र देख्ने; एकआँखे; कानो।
  2. ना. मधेशतिर बस्ने एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)