कानुनी
वि. [कानुन+ई]
- कानुनसम्बन्धी; कानुनको; कानुनमा बाँधिएको; कानुनभित्रको।
- कानुनको ज्ञाता; कानुन छाँट्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कानुन+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)