कानुनी लिखत

ना.

  1. कानुनमा स्पष्टसँग उल्लिखित विषय, कानुनी बुँदा वा आधार।
  2. कुनै कामकारबाईका सम्बन्धमा अड्डा-अदालतबाट गरिने ऐनसवाल, रुलनियमअनुसारका आवश्यक लिखित प्रमाण वा कागजात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)