कानुनी दाबी

ना.

  1. कानुनका आधारमा गरिने वा गर्न पाउने दाबी वा अधिकार; कानुनप्रदत्त दाबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)