कानुनी कारबाई
ना.
- कानुनमुताबिक गरिने वा गरिएको कामकारबाई। कुनै उजुरी वा कामकर्तव्यबारे अदालत आदिबाट लिइने निर्णय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)