कानेगुजी
ना.
- कानको दुलोभित्र हुने पहेँल्छ्या कालो र मैनजस्तो फोहर पदार्थ; कानको मयल; कर्णमल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)