कान्छा बाबू

ना.

  1. आफूभन्दा सानो र कान्छो उमेरका पुरुषलाई भन्ने स्नेहको बोली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)