कान्छी
वि. [कान्छो+ई]
- सबैभन्दा पछि जन्मेकी (छोरी); सबभन्दा कम वा थोरै उमेरकी; सबभन्दा पछिकी।
- कान्छो भाइ वा छोराकी पत्नी।
- प्रेमीले प्रेमिकालाई बोलाउने शब्द; कान्छी नानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कान्छो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)