कान्छी नानी
ना.
- कान्छी छोरी, बहिनी आदि।
- रुपियाँपैसा; धन। (उदा.-समाजमा कान्छी नानी हुनेकै इज्जत छ। )
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)