कान्छो
वि. [सं. कनिष्ठ]
- सबभन्दा पछि जन्मेको (छोरो, सन्तान इ.)।
- कम उमेरको।
- तल्लो श्रेणीको (जस्तो-कान्छो सुन)।
- लोकगीतमा प्रयोग हुने र प्रायः दोहोरिने शब्द (रहनी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. कनिष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)