कान्तिमान्
वि. [सं.]
- कान्तियुक्त; दीप्ति भएको; उज्ज्वल शोभायुक्त; सुशोभित।
- चन्द्रमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)