कान्दानी/कान्नानी

ना.

  1. व्यञ्जनवर्णमा जोडिने आकारको मात्रा (◌ा); कान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)