कान्यकुब्ज

ना. [सं.]

  1. भारतको उत्तरी भागमा गङ्गाको सहायक नदीका किनारमा पर्ने एक प्राचीन नगर; वर्तमान कन्नौज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)