काप
ना. [प्रा. कप्प]
- रुखको हाँगा फाटेर चोके परेको ठाउँ; कापो; अन्तर।
- कुनै वस्तु दुईतीनतिरबाट फाटेर खोच परेको ठाउँ; अक्कर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कप्प]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)