कापालिक

ना. [सं.]

  1. मानिसको खप्पर बोकेर हिँड्ने र रक्सी, मासु आदि खाने भैरव वा शक्तिका उपासक तान्त्रिक साधु।
  2. शरीरको छाला साह्रो, कालो र रुखो भएर फाट्ने एक प्रकारको कोर।
  3. बङ्गालमा रहने पुरानो एक वर्णसङ्कर जाति।
  4. कपालसम्बन्धी; खप्परसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)