काबिल

वि. [अ.]

  1. खास खास विषयको ज्ञाता; पढेलेखेको र योग्य; विद्वान्; पण्डित; शिक्षित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)