काबु
ना. [तु.]
- कुनै व्यक्तिको नियन्त्रण वा अधीनमा रहने काम; अधीनता; नियन्त्रण; वश; हैकम।
- कायल; साबित।
- चेतबाबा भएको; पछुतो मानेर कान समात्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तु.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)