कामकाजी

वि.

  1. कुनै नोकरी, पेसा वा काममा लागेको; रोजगार समातेको; इलमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)