काम कारबाई/कारबाही

ना.

  1. कुनै काम, उद्योगधन्दा वा व्यवसायका लागि गरिने चाँजोपाँजो; बरबन्दोबस्त; कारोबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)