कामला

ना. [सं.]

  1. पित्तको प्रकोपले गर्दा आँखा, छाला र पिसाबसमेत असाधारण रूपले पहेँलो हुने एक सरुवा रोग; कमलपित्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)