कामरूप

वि. [सं.]

  1. सुन्दर; मनोहर।
  2. इच्छाअनुसार जुनसुकै रूप पनि फेर्न सक्ने।
  3. कामाक्षादेवीको मन्दिर भएको भारतको आसाम प्रदेशको एक क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)