कामी

वि. [सं.]

  1. मनमा कुनै कामना भएको; कुनै कामकुराको चाहना गर्ने।
  2. कामवासनामा रत हुने; कामुक; विषयलम्पट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)