कामी
ना. [सं. कारन्धमी]
- परम्परित रूपमा फलामको काम गर्दै आएको एक जाति; लोहार; लौहकार; विश्वकर्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कारन्धमी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)