कामोद्दीपक

वि. [सं.]

  1. कामवासनालाई उद्दीप्त पार्ने; रतिराग जगाउने; सहवासका इच्छाको उत्तेजना बढाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)