कामोद्दीपन

ना. [सं.]

  1. सहवासको उत्तेजना; कामवासनाको वृद्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)