काम्य
वि. [सं.]
- कामना गरिएको; इच्छ्याइएको; अभिलषित।
- इच्छानुसार हुने; ऐच्छिक।
- कुनै विशेष उद्देश्यद्वारा गरिएको।
- सुन्दर; मनोहर; राम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)