काम्यकर्म

ना.

  1. कामनाप्राप्तिका लागि वा भावी फलका आशाले गरिएको कार्य; खास उद्देश्यद्वारा प्रेरित भएर गरिएको धर्मानुष्ठान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)