काम्ली

ना. [काम्लो+ई]

  1. सानो काम्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)