काम्ले
वि. [काम्लो+ए]
- काम्लो बोक्ने; काम्लो लिएको; काम्लो मात्रै हुने।
- बाटुला र खस्रा पात हुने एक प्रकारको बुटे घाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [काम्लो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)