कायल

वि. [अ.]

  1. कुनै कसुर वा अपराधबारे साबित हुने; आफ्नो दोष वा गल्तीमा कायल भएको; साबित।
  2. पाइला पाइलामा सताइएको; हैरान; लाचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)