कायलनामा

ना.

  1. अपराध, कसुर वा गल्ती स्वीकार गरी लेखिदिने कागत; अड्डा, अदालतका रोहबरमा साबित हुने व्यक्तिले कायल भई लेखिदिने कागत वा लिखत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)