कायस्थ

ना. [सं.< ग्रिक. स्काइथी]

  1. लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम।
  2. प्रायः तराईमा बस्ने एक जाति; काइते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)