कारिता
ना. [सं.]
- ऋणीको स्वीकृतिमा प्रचलित कानुनले तोकेभन्दा बढी दरमा लिइने ब्याज।
- कुनै शब्दको पछिल्तिर जोडिएर गर्नेपन वा गराउने भाव आदि अर्थ बुझाउने शब्द (काव्यकारिता, नाट्यकारिता इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)