कारिन्दा

ना. [फा. कारिन्द]

  1. निजामती सेवातर्फ लेखनदासको काम गर्ने निम्नस्तरीय कर्मचारी; काइते; क्लर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)