कार्टुन

ना. [अङ्. कार्टून]

  1. कुनै व्यक्ति वा घटनाको उपहास गर्न वा कुनै सत्यतर्फ औँल्याउन व्यङ्ग्यात्मक ढङ्गले लेखिएको चित्र; हास्यसहितको व्यङ्ग्यचित्र; व्यङ्ग्यचित्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)