कार्ड
ना. [अङ्.]
- कुनै पर्व, उत्सव वा विवाह आदिका निमन्त्रणा छापिने वा अन्य विशेष लेखपढ आदिमा प्रयोग गरिने आयताकार, बाक्लो र दह्रो कागजको टुक्रा; पत्र। (निमन्त्रणाकार्ड, पोस्टकार्ड, पुस्तक लेनदेन कार्ड इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)