कार्तवीर्य

ना. [सं.]

  1. कृतवीर्यका छोरा तथा रावणका समकालीन हैहय देशका राजा; दश हजार यज्ञ गर्ने, दीर्घजीवी र तन्त्रशास्त्रका आचार्यका रूपमा प्रख्यात तिनै व्यक्ति; सहस्रार्जुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)