कार्यकुशलता

ना.

  1. कार्यकुशल हुनाको भाव; ल्याकत; दक्षता; निपुणता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)