कार्यक्रम
ना.
- कुनै विशेष काम (समारोह, आयोजना, गोष्ठी; सेमिनार आदि) का विविध अङ्गको सम्पादन गर्न तयार पारिएको क्रम वा सिलसिलापछि हुने कुनै पनि कामको योजना वा प्रक्रिया।
- त्यस्ता कामकुराको मुद्रित सूची; तालिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)