कार्यालय
ना. [सं.]
- कुनै विशेष काम वा व्यवसाय गर्ने घर; कारखानाघर।
- प्रशासनसम्बन्धी कामकुरा गर्ने निश्चित ठाउँ; अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)