कार्यार्थी

वि.

  1. आफ्नो काम पूरा गर्न प्रयास गर्ने; कार्यसिद्धिको चाहना गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)