कार्षापण
ना. [सं.]
- असी रत्ती हुने अति पुरानो तामाको मुद्रा; भिन्न भिन्न मूल्यका मुद्रा।
- सोह्र पण बराबरको लिच्छविकालीन तामाको सिक्का।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)