कालखण्ड

ना.

  1. कालको कुनै विभाग; अवधि।
  2. परमेश्वर।
  3. कलेजो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)