कालगति

ना.

  1. समयको फेरबदल; कालको क्रम वा परिवर्तन हुने सम्भावना।
  2. मृत्युको गति वा क्रम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)