कालपाश

ना.

  1. यमराज वा मृत्युको जाल वा पासो।
  2. समयको बन्धन वा नियम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)